टोटनह्यामको प्रशिक्षकमा माउरिन्हो

लण्डन । जोजे माउरिन्हो इंग्लिस क्लब टोटनह्यामको प्रशिक्षक नियुक्त भएका छन् । उनले यसअघि चेल्सी, रियल मड्रिडलगायतका क्लब सम्हालिसकेका छन् । तर डिसेम्बरमा म्याचेष्टर युनाइटेडको प्रशिक्षकबाट बर्खास्त भएपछि उनी क्लबविहीन थिए । यद्यपि उनले चीन, स्पेन र पोर्चुगलका केही क्लबबाट आएको प्रस्ताव भने अस्वीकार गरेका थिए । नयाँ सम्झौताअनुसार उनी २०२२/२३ सिजन अन्त्यसम्म टोटनह्यामको प्रशिक्षक … Continue reading टोटनह्यामको प्रशिक्षकमा माउरिन्हो